१८ अंकले घट्यो नेप्से, कारोबार कति ? « Khabarhub

१८ अंकले घट्यो नेप्से, कारोबार कति ?


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६२७.१४ विन्दुमा पुगेको छ । आज ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ । 

दिनभरमा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनीको शेयर ६१ हजार ७८५ वटा किनबेच भएको छ । 

ज हाइड्रोपावर समूहमध्ये सबै समूह राताम्य भएको छ । हाइड्रो पावर समूह ०.३६ प्रतिशतले बढेर ३ हजार २१२.९२ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९३ प्रतिशतले घटेर ३ हजार ५४५.६५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले घटेर २१.१२ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बेंक १.०२ प्रतिशतले, विकास बैंक ०.७९ प्रतिशतले, होटल एण्ड टुरिजम ०.९७ प्रतिशत, लगानी ०.९२ प्रतिशतले, जीवन बीमा ०.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.२६ प्रतिशतले, लघुवित्त ०.८१ प्रतिशतले, निर्जीवन बीमा ०.६० प्रतिशतले र अन्य समूह ०.६५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : ५१ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब