चेल्सीसँग लिसेस्टर सिटी पराजित | Khabarhub Khabarhub

चेल्सीसँग लिसेस्टर सिटी पराजित


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ।

निकोलास ज्याक्सन र एन्जो फर्नान्डेजको गोलमा चेल्सीले लिसेस्टर सिटीलाई २-१ ले हराएको हो। १५ औँ मिनेटमा फर्नान्डेजले दिएको पासमा ज्याक्सनले पहिलो गोल गरेका थिए। उनको यो चौथो खेलमा पाँचौं गोल हो।

७५ औँ मिनेटमा फर्नान्डेजले रिबाउन्डमा हेड गोल गरेका थिए। लिसेस्टरका लागि जे आयुले अन्तिम समयमा पेनाल्टीमा गोल गरे।

तालिकामा चेल्सी २२ अङ्कसहित तेस्रो स्थानमा छ भने लिसेस्टर १० अङ्क सहित १६ औँ स्थानमा छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ५५ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना