चेल्सीसँग लिसेस्टर सिटी पराजित « Khabarhub

चेल्सीसँग लिसेस्टर सिटी पराजित


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ।

निकोलास ज्याक्सन र एन्जो फर्नान्डेजको गोलमा चेल्सीले लिसेस्टर सिटीलाई २-१ ले हराएको हो। १५ औँ मिनेटमा फर्नान्डेजले दिएको पासमा ज्याक्सनले पहिलो गोल गरेका थिए। उनको यो चौथो खेलमा पाँचौं गोल हो।

७५ औँ मिनेटमा फर्नान्डेजले रिबाउन्डमा हेड गोल गरेका थिए। लिसेस्टरका लागि जे आयुले अन्तिम समयमा पेनाल्टीमा गोल गरे।

तालिकामा चेल्सी २२ अङ्कसहित तेस्रो स्थानमा छ भने लिसेस्टर १० अङ्क सहित १६ औँ स्थानमा छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ५५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी