प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.३७ प्रतिशतले बढेर २६९०.५२ को विन्दुमा पुगेको छ ।

सेसनभर ४९ लाख ९२ हजार १९२ रुपैयाँ बारबरेको ८ हजार ९४ कित्ता शेयर किनबेच भएको छ ।

उक्त अवधिमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै दुईवटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

सेसनमा ६५ वटा कम्पनी कारोबारमा आउँदा ११८ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ११ : ०० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर