चोरीको मोटरसाइकलसहित एकजना पक्राउ  « Khabarhub

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहट स्थित चोरीको मोटरसाईकलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का १९ वर्षीय आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

चन्द्रपुर  ९ सिंधुरेघारी स्थित स्थानिय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर आङगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो।

पीडितको उजुरीको आधारमा  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट  गएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा गत ५ गते  वडा १० स्थितमा रहेको छट्टु चौधरीको बाँसघारी भित्र रहेको झाडीमा लुकाई  राखेको अवस्थामा मोटरसाईकल  बरामद गरेको डिएसपी राजकुमार राईले बताएका छन्।

मोटरसाईकल संगै आरोपी आयुष चौधरीलाई  पक्राउ गरी म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले मोटरसाईकल चोरीको घटना र लागूऔषध कारोवार नियन्त्रणमा तीव्रता दिएको छ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ५४ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको