दाँत फुल्दा कस्तो फल मिल्छ ? « Khabarhub

दाँत फुल्दा कस्तो फल मिल्छ ?


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

दाँतको बीच भाग, छेउमा सेतो वा पहेँलो दाग देखिनुलाई दाँत फुलेको भनिन्छ । चिकित्सकका अनुसार शरीरमा फ्लोरोसिस कमी वा बढी भएमा दाँतमा दाग देखिने गर्दछ ।

त्यसैगरी हाइपोक्याल्सिफिकेसन र फ्लोराइडको कमी भएमा पनि दाँतमा दाग देखिने गर्छ ।  सानो उमेरमा औषधिको प्रयोग बढी गर्दा पछि दाँत फुल्ने समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्  ।

दाँत फुल्नुलाई ज्योतिषशास्त्रले के भन्छ ?
ज्योतिष शास्त्रअनुसार हाम्रो मुखको माथिल्लो तहका दाँत फुले भने आफू भन्दा माथिका जेठा परिवारका सदस्यलाई पिर्छ भनिएको छ । यस्तै, तल्लो तहका दाँत फुल्यो भने परिवारका आफूभन्दा कान्छा सदस्यलाई पिर्ने उल्लेख गरिएको ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ६ : ३५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु