अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा « Khabarhub

अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराती समूह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

जसमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह ‘बी’ बाट केप भर्डे र इजिप्ट, समूह ‘सी’ बाट सेनेगल र क्यामरुन, समुह ‘डी’ बाट एङ्गोलाबुर्किना फासो, समूह ‘ई’ बाट माली र दक्षिण अफ्रिका, समूह ‘एफ’बाट मोरक्को र डिआर कंगो रहेका छन् ।

त्यसैगरी, सबै समूहका तेस्रो स्थानमामा रहेका टिमहरूका शीर्ष चारमा रहेका टिमहरूमा समूह ‘ए’ को आइभरी कोष्ट, समुह ‘सी’ को गिनी, समूह ‘डी’ को मारुतानिया र समूह ‘ई’ को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।

अन्तिम १६ मा को–को भिड्दैछन् ?

अब अन्तिम १६ मा नाइजेरिया र क्यामरुन, एङ्गोला र नामिबिया, केप भर्डेमारुतानिया, मोरक्को र दक्षिण अफ्रिका भिड्ने छन् । यसैगरी माली र बुर्किना फासो, सेनेगल र आइभरी कोष्ट, इजिप्ट र डिआर कंगो तथ इक्वेटोरियल गिनी र गिनीबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम १६ का खेलहरू यही जनवरी २७ देखि ३० सम्म हुनेछन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ९ : २४ बजे

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण