कोशी प्रदेशमा मतदान अन्तिम चरणमा, १४ मत खस्न बाँकी, साम्पाङ अनुपस्थित « Khabarhub

कोशी प्रदेशमा मतदान अन्तिम चरणमा, १४ मत खस्न बाँकी, साम्पाङ अनुपस्थित


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म प्रदेशसभाका ९१ र स्थानीय तहतर्फका २६२ जनाले मतदान गरिसकेका छन् ।

अब प्रदेशसभाका २ र स्थानीय तहतर्फका १२ गरी १४ जनाले मतदान गर्न बाँकी छ । जसमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अहिलेसम्म अनुपस्थित छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।

यस्तै, सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला चुनावी प्रतिस्पर्धामा छन् । कोशीमा एमाले र राप्रपाले तालमेल गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : ३१ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित