शालीनदीमा माधवनारायण मेलाको रौनक (फोटो फिचर) « Khabarhub

शालीनदीमा माधवनारायण मेलाको रौनक (फोटो फिचर)



काठमाडौं – हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने हिन्दु धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रतकथामा हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

आजैबाट काठमाडौंको शालीनदीमा श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको मेला सुरु भएको छ । शालीनदीमा हरेक वर्ष माधवनारायणको मेलाका लागि लाखौं भक्तजन आउने गर्दछन् ।

यो पनि

आजदेखि स्वस्थानी व्रतकथा स् व्रत बस्नाले के फल मिल्छ ?

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १ : ३८ बजे

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले