हलोको भोट १०९ मा रोकियो, सिटौला जित नजिक | Khabarhub Khabarhub

हलोको भोट १०९ मा रोकियो, सिटौला जित नजिक


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेशसभा तर्फ २ भोट गुमाएका गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला स्थानीय तहको मतले जित उन्मुख देखिएका छन् ।

स्थानीय तह तर्फ राप्रपा उम्मेदवार उद्धव पौडेलले १०९ मत मात्र प्राप्त गरेका छन् । प्रदेशसभामा सिटौला भन्दा २ मत बढी पाएका पौडेल स्थानीय तहमा भने १०९ मा रोकिएका हुन् ।

स्थानीय तहमा एमालेका ११२ सांसद छन् भने राप्रपाका ४ जनप्रतिनिधि छन् । यसमध्ये पौडेलले १०९ मत मात्रै पाएपछि सिटौला जित उन्मुख देखिएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ३५ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय