हलोको भोट १०९ मा रोकियो, सिटौला जित नजिक « Khabarhub

हलोको भोट १०९ मा रोकियो, सिटौला जित नजिक


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेशसभा तर्फ २ भोट गुमाएका गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला स्थानीय तहको मतले जित उन्मुख देखिएका छन् ।

स्थानीय तह तर्फ राप्रपा उम्मेदवार उद्धव पौडेलले १०९ मत मात्र प्राप्त गरेका छन् । प्रदेशसभामा सिटौला भन्दा २ मत बढी पाएका पौडेल स्थानीय तहमा भने १०९ मा रोकिएका हुन् ।

स्थानीय तहमा एमालेका ११२ सांसद छन् भने राप्रपाका ४ जनप्रतिनिधि छन् । यसमध्ये पौडेलले १०९ मत मात्रै पाएपछि सिटौला जित उन्मुख देखिएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ३५ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने