अनुपम खेरले ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै भने– टेलर मनपर्‍याे « Khabarhub

अनुपम खेरले ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै भने– टेलर मनपर्‍याे


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै टेलर मन परेको प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राम स्टोरीमा मार्फत उनले सो कुरा सार्वजनिक गरेका हुन् ।

अनुपमले फिल्मका निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै लेखेका छन्, ‘टेलर मन पर्‍यो नेपाल ।’

सन् १९४८ देखि १९६० सम्म चलेको मलाया बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले देखाएको वीरताका बारेमा यो फिल्म निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ । साथै फिल्ममा गोर्खा सैनिकले भोगेको कष्टको पाटो पनि देखाइएको छ ।

यो फिल्म फागुन ११ गते प्रदर्शनमा आइसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै