एकीकृत समाजवादीनिकट युवा संघद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता « Khabarhub

एकीकृत समाजवादीनिकट युवा संघद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याजपीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

युवा संघका संयोजक कृष्ण कुमार विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युवा संघ नेपाल नेपालीयुवाहरुको साझा र नेतृत्वदायी संगठन हो । यसले स्थापनाकालदेखि नै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनजीविका एवं युवाका हक हित र अधिकारको पक्षमा आवाज उठाउँदै आएको छ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘नेपालमा संचालन नभएका परिवर्तनका हरेक आन्दोलनमा युवा संघ नेपालको प्रभावकारी र नेतृत्वदायी भूमिका रहँदै आएको कुरा सबैमा जानकारीको विषय हो । संविधान र लोकतन्त्रको रक्षा गदै स्थायित्व, विकास र अग्रगमनको आशा जगाउने, जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने , युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध जेहाद छेड्ने र समाजवादी यात्रामा आमजनसमुदायलाई लामबद्द हुन प्रेरित गर्ने सन्देश प्रवाहका लागि युवा संघ नेपालले अभियान संचालन गरिरहेको जानकारी गर्दछौं ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : १६ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने