टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा | Khabarhub Khabarhub

टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो ।

टोलिमा तीव्र गतिका बलर राशीद खान, आरिफ शेख अनिल शाह र सागर ढकाल थपिएका छन् । त्यस्तै ओडीआई टोलीमा नरहेका प्रतिश जिसी, अभिनाश बोहोरा लगायतका खेलाडीलाई पनि टी२० टोलीमा समावेश गरिएको छ ।

नेपालले घरेलु मैदानमा मंगलबारदेखि नामिबिया र नेदरल्याण्डसँग टी२० सिरिज खेल्दै छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : २८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार