चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाज रोकिनु पर्दैन : ताइवान « Khabarhub

चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाज रोकिनु पर्दैन : ताइवान


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ताइपेई-  ताइवाने चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाजहरु रोकिनु नपर्ने घोषणा गरेको छ । हालै चिनियाँ तटरक्षक जहाज र ताइवानी जहाजबीच मुठभेडको अवस्था आएसँगै ताइवानले यस्तो घोषणा गरेको हो ।

ताइवानको समुद्र मामिला परिषदमन्त्री क्वान बि लिङले ताइवानी जहाजहरु चिनियाँ तटरक्षक जहाजसामु रोकिनु आवश्यक नरहेको जनाएकी हुन् । यसअघि ताइवानको पर्यटकीय जहाज किङ सियाले चिनियाँ तटरक्षक जहाजले आफूहरुलाई रोकेको र चिनियाँ सैनिक प्रवेश गरेको जनाएको थियो ।

मन्त्री बि लिङले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै आइन्दा ताइवानी जहाजले चिनियाँ तटरक्षक जहाजसामु रोकिनु नपर्ने र केही सहायता आवश्यक परे समुद्री मामिला परिषदसँग सम्पर्क गर्न आग्रह गरिन् । उनले चिनियाँ जहाजको गतिविधिले मानिसहरु आत्तिएको र यस्तो कार्य जनताको हितमा नभएको पनि स्पष्ट पारिन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ३० बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा