अण्डा खाने बित्तिकै नखानुहाेस् यि खानेकुरा  « Khabarhub

अण्डा खाने बित्तिकै नखानुहाेस् यि खानेकुरा 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा यस्तो चिज हो जसलाई बिहानको खाजादेखि दिउँसो र बेलुकाको खानासम्म जुनसुकै समयमा पनि खान सकिन्छ । धेरैले अण्डालाई बिहान बिहान बच्चा र बुढाबुढिलाई खुवाउँदा तागत आउने गर्छ भनेर पनि खुवाउने गर्छन् ।

अण्डामा  भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्त्वले भरपुर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। अण्डामा प्रोटिन, फाइबर प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो रहन्छ र शरीर दिनभर ऊर्जावान् रहन्छ ।

तर अण्डा खाएपछि तुरुन्तै केही चिज खानु हुँदैन भन्ने कुरा कमैलाई थाहा छ । किनभने यसो गर्दा स्वास्थ्यमा धेरै समस्या आउन सक्छ।

अण्डा र कागती- अण्डा खाइसकेपछि तुरुन्तै कागती भएको वस्तुबाट टाढा रहनुपर्छ । यसो गर्नाले मुटु सम्बन्धी रोग लाग्न सक्छ । यो धेरै खतरनाक हुन सक्छ।

अण्डा र चिज- अण्डामा प्रोटिन हुन्छ र यदि तपाईँले उमालेको अण्डासँग चिज खानुभयो भने यो खतरनाक साबित हुन सक्छ। पेट सम्बन्धी समस्या आउन सक्छ। त्यसैले अण्डा खाएपछि चिज खानु हुँदैन ।

अण्डा र दूध- अण्डा खाइसकेपछि केरा कहिल्यै नखानुहोस् किनभने यो पेटका लागि खतरनाक साबित हुन्छ । कब्जियत, एसिडिटी र आन्द्राको समस्या पनि हुन सक्छ। अण्डा खाइसकेपछि दूध पिउनु हुँदैन किनभने यसले बान्ता हुन सक्छ।

अण्डा खाइसकेपछि फलफूल वा दुग्धजन्य पदार्थ नखानुहोस्, यसले अपच, ग्यास र एसिडिटीको समस्या निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १ : ०४ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान