बाग्मती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु « Khabarhub

बाग्मती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज बाग्मती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु भएको छ । 

प्रदर्शनीको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले गरे ।  प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ । 

बागमती क्षेत्रका २२२ कलाकारले २५७ वटा कला प्रस्तुत गरेका थिए भने प्रदर्शनीमा चित्रकला, मूर्तिकला, तस्विर र प्रतिस्थापन कला समावेश थियो ।

यसअघि काठमाडौंमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकोमा यो पटकदेखि प्रादेशिकरूपमा गर्न थालिएको हो। प्रतिष्ठानले कर्णाली, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, कोशी र मधेश प्रदेशमा प्रदेशस्तरीय प्रदर्शनी सम्पन्न गरिसकेको छ। 

 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : २३ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको