परराष्ट्रमन्त्री श्रेष्ठ र वाङ हुनिङबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री श्रेष्ठ र वाङ हुनिङबीच भेटवार्ता


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी समिति सदस्य वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

सोमबार चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र सीपीसी नेता वाङबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ  । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ४४ बजे

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व