फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित « Khabarhub

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लोरिएन्टलाई ४–१ गोलले हराउँदै पीएसजी विजयी भएको हो ।

पीएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २–२ गोल गरेका थिए । लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल फर्काएका थिए ।

यो जितपछि पीएसजीले लिगमा आफ्नो अग्रता बढाएको छ । जारी लिगमा ३० खेलमा ६९ अंकसहित पीएसजी शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको मोनाकोको ५८ अंक छ । पराजित भएको लोरिएन्ट २६ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ९ : ०५ बजे

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा

भारतले फेर्दैछ केराला राज्यको नाम

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ ।

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को मौद्रिक