प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक २.१८ अंक बढ्यो ।

सो अवधिमा नेप्से २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुग्यो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढ्यो ।

आजको सेसनमा ६ हजार ५५० कित्ता शेयर किनबेच हुँदा २२ स्टकको ३६ लाख २९ हजार ३६६ रुपैयाँ बराबरको कारोबार भयो ।

जसमध्ये १४ स्टकको मूल्य बढेको बढ्यो भने ८ स्टकको मूल्य घट्यो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ११ : १२ बजे

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन