कोपा अमेरिका : कोलम्बियाको विजयी सुरुवात « Khabarhub

कोपा अमेरिका : कोलम्बियाको विजयी सुरुवात


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ काे खेलमा पाराग्वेलाई २–१ गोलले हराउँदै कोलम्बिया विजयी भएको हो ।

कोलम्बियाका लागि डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरेका थिए । यस्तै, पाराग्वेका जुलियो इनसियोले एक गोल फर्काएका थिए ।

खेलको ३२औँ मिनेटमा डेनियलले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४२औँ मिनेटमा जेफरसनले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि खेलको ६९औँ मिनेटमा पाराग्वेका इनसियोले एक गोल फर्काए पनि टोलीको हारलाई टार्न सकेनन् ।

यो जितसँगै कोलम्बिा पहिलो खेलबाट ३ अंक जोड्दै समूहको शीर्षस्थानमा छ । ब्राजिल र कोस्टारिका १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । पराजित भएको पाराग्वे अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ३१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले