युरोकपमा स्पेनको अपराजित यात्रा « Khabarhub

युरोकपमा स्पेनको अपराजित यात्रा


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा स्पेनले अपराजित यात्रा कायम राखेको छ । आज बिहान भएको समूह ‘बी’ को खेलमा अल्बानियालाई १–० गोलले हराउँदै स्पेन विजयी भएको हो ।

स्पेनका लागि फेरान टोरेसले एक गोल गरेका थिए । खेल सुरु भएको १३औँ मिनेटमा उनले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै तीन खेलबाट स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यो समूहबाट स्पेन शीर्ष स्थानमा रहँदा इटाली ४ अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : २७ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी