सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट   | Khabarhub Khabarhub

सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट  


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको  आकर्षण देखिएको छ । आज होटल एण्ड टुरिजम क्षेत्रमा आकर्षण देखिएको छ । आज टुरिजम क्षेत्र ५८.८१ अंकले बढेको छ । 

केही समयदेखि बढ्दो ट्रेनमा रहेको फाइनान्स समूह भने आज सबैभन्दा बढी घटेको छ । आज एकै दिन फाइनान्स समूह ५४.२२ अंकले घटेको छ । 

मंगलबार ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ । आज ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर कारोबार हुँदा सबैभन्दा कम अन्य समूहको घटेको छ । 

आज ३१९ वटा कम्पनीको शेयर कारोबार हुँदा १५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : १६ बजे

सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई

काठमाडौं – चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको

पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ

भक्तपुर – सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९

विपद्जन्य घटनामा एक सय २४ को मृत्यु

काठमाडौं – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका