रास्वपा केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने बताइएको छ ।

आजको बैठकामा पार्टीको गतिविधि, आन्तरिक रणनीति, विधान संशोधन कार्यदल पुनर्गठन, पार्टीका विभागहरुलाई पूर्णता, पार्टीको प्रदेश र जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी दिए।

यस्तै बैठकमा रास्वपातर्फबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र र उनीमाथिको आरोपबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ८ : ५८ बजे

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी

डब्लुएचओले बाढीपीडितलाई औषधि पठाउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान