भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार लाओसको राजधानी भियन्टाइनमा भेटवार्ता भएको हो ।

भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउनेमा दुवै विदेशमन्त्री सहमत भएको भारतीय पक्षको भनाइ छ ।

दुवै मुलकका विदेशमन्त्रीबीच त्यहाँ आयोजित दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा छुट्टै भेट भएको हो ।आसियानको मन्त्रीस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पनि उपस्थिति छ ।

अमेरिकी विदेशमन्त्रीले लाओससँगै भियतनाम, सिंगापुर, फिलिपिन्स र मंगोलियाको पनि भ्रमण गर्ने तालिका छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १० : २८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले