भारतको वैदेशिक सञ्चिती हालसम्मकै उच्च « Khabarhub

भारतको वैदेशिक सञ्चिती हालसम्मकै उच्च


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राष्ट्रिय ढुकुटीमा वैदेशिक सञ्चितीहालसम्मकै सबैभन्दा उच्च भएको तथ्यांकले देखाएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा वैदेशिकसञ्चिती ६ खर्ब ७४ अर्ब ९१ करोड अमेरिकी डलर पुगेको छ ।यसअघि भारतको सबैभन्दा उच्च वैदेशिक सञ्चिती ६ खर्ब ७०अर्ब ८५ करोड डलर रहेको थियो ।

यस सञ्चितीले ११ महिनाको आयात धान्न सक्ने भारतीयसमाचार संस्था एएनआईले जनाएको छ । एएनआईकाअनुसार यस वर्ष सन् २०२४ मा मात्रै भारतको वैदेशिक सञ्चिती४५–५० अर्ब डलरले वृद्धि भएको छ ।

आरबीआईका अनुसारकुल वैदेशिक सञ्चितीमध्ये विदेशी मुद्राको सञ्चिती ५ खर्ब९२ अर्ब डलर छ भने सुनको मौज्दात ६० अर्ब डलर रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ९ : ०५ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक