समुद्री आँधीबाट प्रभावित मुलुकलाई भारतको सहयोग « Khabarhub

समुद्री आँधीबाट प्रभावित मुलुकलाई भारतको सहयोग


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले समुद्री आँधीबाट प्रभावित म्यान्मारलाई सहयोग गर्ने भएको छ । भारतीय नौसेनाले ‘यागी’ नामक समुद्री आँधीबाट प्रभावित म्यान्मारमा मानवीय सहयोग गर्ने भएको हो।

भारतीय समाचार संस्था एएनआईका अनुसार नौसेनाले मानवीय सहायता र विपद् प्रतिकार्यमा सहयोग गर्न लागेको हो। भारतले अपरेसन सद्भावका नामबाट म्यान्मारसहित भियतनाम, लाओसजस्ता मुलुकमा पनि मानवीय सहायता प्रदान गरेको छ ।

भारतले म्यान्मार र लाओसलाई समान १० टन र भियतनामलाई ३५ टन मानवीय सहायता सामग्री प्रदान गरेको छ ।  भारतीय सहयोगमा पानी शुद्धीकरण सामग्री, कम्बल, भान्साका सामान, सौर्य लालटिन, औषधि, लत्ताकपडा समेत रहेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ३६ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा