राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य | Khabarhub Khabarhub

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले एक सूचना जारी गर्दै बिक्री गर्दै आएको स्मारिका सिक्का र मेडालियनको मूल्य नयाँ कायम गरेको जनाएको हो ।

सूचनाअनुसार टक्सार महाशाखाले बिक्री गर्दै आएका विभिन्न २० वटा स्मारिका र मेडालियनको नयाँ मूल्य कायम भएको छ ।

नयाँ मूल्यअनुसार लक्ष्मी मेडालियन, गणेश मेडालियनगजलक्ष्मीको प्रति १० ग्राम २२ सय रुपैयाँ पर्ने भएको छ । त्यस्तै, महाशाखाका अनुसार टक्सार यान्त्रिकीकरणको प्रति १० ग्रामको ४४ सय, गाई मेडालियनको २५ ग्रामको ५५ सय, र गाई मेडालियन प्रति १० ग्रामको २२ सय रुपैयाँ पर्ने भएको छ ।

हेर्नुहोस नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जारी गरेको सूचना

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ०८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग