राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य « Khabarhub

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले एक सूचना जारी गर्दै बिक्री गर्दै आएको स्मारिका सिक्का र मेडालियनको मूल्य नयाँ कायम गरेको जनाएको हो ।

सूचनाअनुसार टक्सार महाशाखाले बिक्री गर्दै आएका विभिन्न २० वटा स्मारिका र मेडालियनको नयाँ मूल्य कायम भएको छ ।

नयाँ मूल्यअनुसार लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मीको प्रति १० ग्राम २२ सय रुपैयाँ पर्ने भएको छ । त्यस्तै, महाशाखाका अनुसार टक्सार यान्त्रिकीकरणको प्रति १० ग्रामको ४४ सय, गाई मेडालियनको २५ ग्रामको ५५ सय, र गाई मेडालियन प्रति १० ग्रामको २२ सय रुपैयाँ पर्ने भएको छ ।

हेर्नुहोस नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जारी गरेको सूचना

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ०८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली