सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु « Khabarhub

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

सरकारको सय दिनको कार्य प्रगति र आगामी कार्यनीतिबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको हो ।

सरकार गठनको सय दिन पुगेको अवसरमा गत बुधबार बालुवाटार मै बसेको साझेदार दलहरूको बैठकले शुक्रबार बैठक बोलाएर छलफल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ११ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा