प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

क्यानका अनुसार सोमबार बिहान ८:३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो। ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : २० बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया