ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा « Khabarhub

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु गरेको छ।

वडा कार्यालयले आज (मंगलबार) यहाँ पत्रकार सम्मेलन गरी सो सेवा सुरुबारे जानकारी दिएको हो।

वडाध्यक्ष श्रीगोपाल महर्जनले ‘तपाईंको समस्या मेरो समाधान’ भन्ने नाराका साथ सुरु गरिएको एआई कलिङमार्फत वडा कार्यालयभित्रका सबै सेवाका बारेमा जानकारी दिनुका साथै वडाभित्रका समस्या समाधानका लागि दर्ता गर्ने काम सफल हुने जानकारी दिए।

एआई कलिङमार्फत हाल नेपाली भाषामा वडावासीलाई चाहिने सम्पूर्ण सूचना दिने र अनलाइनमार्फत आवाज र अक्षरमा गुनासो दर्ता गर्ने काम सम्भव हुनेछ।

मल्टिपल एलएलएममा चल्ने यो प्रविधिमा विस्तारै अरु भाषाहरू समेत थप्दै जाने वडा अध्यक्ष महर्जनले जानकारी दिए।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १० : ३८ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ