ओलीले चीन भ्रमणबारे छलफल गर्दा जनकपुरमा देउवा | Khabarhub Khabarhub

ओलीले चीन भ्रमणबारे छलफल गर्दा जनकपुरमा देउवा


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा पूर्वपरराष्ट्रमन्त्रीहरुको बैठक गरिरहेका छन् ।

तर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अहिले जनकपुरमा छन् ।

पछिल्लो समय चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईबारेमा सत्ता पक्षीय नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद भइरहेका बेला देउवा जनकपुर पुगेका हुन् ।

जनकपुरको एक कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहित देउवा जनकपुर पुगेका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ३१ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा