ओलीले चीन भ्रमणबारे छलफल गर्दा जनकपुरमा देउवा « Khabarhub

ओलीले चीन भ्रमणबारे छलफल गर्दा जनकपुरमा देउवा


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा पूर्वपरराष्ट्रमन्त्रीहरुको बैठक गरिरहेका छन् ।

तर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अहिले जनकपुरमा छन् ।

पछिल्लो समय चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईबारेमा सत्ता पक्षीय नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद भइरहेका बेला देउवा जनकपुर पुगेका हुन् ।

जनकपुरको एक कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहित देउवा जनकपुर पुगेका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ३१ बजे

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु