१५ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

१५ अंकले बढ्यो नेप्से, कारोबार कति ?


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.८३ अंकले बढेको छ । आज नेप्से ०.५९ प्रतिशतले बढेर २६८३.२४ विन्दुमा पुगेको हो । ६ अर्ब ३४ करोड ५८ प लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । 

१६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

२ वटा समूह घटेको छ भने बाँकि ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशतले घटेर ६ हजार ७७१.३४ विन्दुमा पुगेको छ भने म्युचुअल फण्ड ०.३२ प्रतिशतले घटेर २१.८१ विन्दुमा पुगेको छ । 

यस्तै सबैभन्दा बढी फाइनान्स समूह २.२७ प्रतिशतले बढेर ३ हजार ६३६.९१ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक १.२१ प्रतिशतले, होटल तथा पर्यटन १.२१ प्रतिशतले, हाइड्रोपावर ०.४४ प्रतिशतले, लगानी १.०५ प्रतिशतले, जीवन बीमा ०.२३ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले, निर्जीवन बीमा १.२७ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह ०.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ३९ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर