सोनु निगमलाई ढाका टोपी लगाएर स्वागत « Khabarhub

सोनु निगमलाई ढाका टोपी लगाएर स्वागत


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आएका छन् ।

सोनु निगम लाइभ इन नेपाल सांगीतिक कार्यक्रमका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।

काठमाडौंमा सोनु निगमलाई कमेडियन सन्दीप क्षेत्री लगायत आयोजकले स्वागत गरेका थिए । काठमाडौं आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले समयको निकै चाप भए पनि नेपाली प्रशंसकलाई भेट्न आफू नेपाल आएको बताए । उनले नेपाल आउँदा निकै उत्साहित भएको उल्लेख गरे।

 

नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ०२ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो