सम्पदा क्षेत्रमा सर्वसाधारणको भिडभाड (तस्बिरहरू) « Khabarhub

सम्पदा क्षेत्रमा सर्वसाधारणको भिडभाड (तस्बिरहरू)


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सार्वजनिक बिदाको दिन उपत्यका, सम्पदा क्षेत्रमा सर्वसाधारणको भीड बढेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाको हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

राजधानी प्रमुख आकर्षण र पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरू तस्बिर खिच्न, इतिहास बुझ्न र यस क्षेत्रमा समय बिताउन व्यस्त छन् ।

हेर्नुहोस् तस्बिरहरू :

 

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ४४ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा