सम्पदा क्षेत्रमा सर्वसाधारणको भिडभाड (तस्बिरहरू) « Khabarhub

सम्पदा क्षेत्रमा सर्वसाधारणको भिडभाड (तस्बिरहरू)


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सार्वजनिक बिदाको दिन उपत्यका, सम्पदा क्षेत्रमा सर्वसाधारणको भीड बढेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाको हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

राजधानी प्रमुख आकर्षण र पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरू तस्बिर खिच्न, इतिहास बुझ्न र यस क्षेत्रमा समय बिताउन व्यस्त छन् ।

हेर्नुहोस् तस्बिरहरू :

 

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ४४ बजे

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ