‘क्रिसमस डे’ को रौनक : तस्बिरहरू « Khabarhub

‘क्रिसमस डे’ को रौनक : तस्बिरहरू


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभरका क्रिश्चियन धर्मावलम्बीले क्रिश्चियन धर्मका संस्थापक येशु क्रिष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाएका छन्।

यस दिनको अवसरमा नेपाली क्रिश्चियन समुदायले विभिन्न कार्यक्रम आयोजना गरी  ‘क्रिसमस डे’ मनाए । सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

सोही अवसरमा  राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा  विभिन्न सांस्कृतिक, सम्मान, तथा शुभकामना आदानप्रदान कार्यक्रम  योजना गरेको छ ।

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : १४ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई