यस कारण लगाइन्छ घरमा इन्डोर प्लान्ट ? « Khabarhub

यस कारण लगाइन्छ घरमा इन्डोर प्लान्ट ?


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी सबैको रहर हुन्छ- आफ्नो घर अफिस वा कोठालाई सुन्दर र आकर्षक बनाउने । यही रहरका कारण पछिल्लो समय धेरै घरहरूमा इन्डोर प्लान्टहरू लगाइएका देखिन्छन् ।

कतिपय घरमा त यिनको फाइदाका बारेमा थाहा भएर रोपिन्छन् भने कतिपयलाई थाहा नै नभई पनि यी बिरुवाहरू रोपिएका हुन्छन् । आज हामी यी नै विषयमा जोडिएर घरमा इन्डोर प्लान्ट रोप्दा हुने फाइदाबारे बताउने छौँ ।

इन्डोर प्लान्टलाई वास्तुशास्त्रले पनि निकै महत्व दिएको छ । वास्तुमा कस्ता बिरुवा घरमा रोप्ने वा कुन दिशामा रोप्ने भनेर पनि वास्तुमा जानकारी दिएको पाइन्छ ।

स्वास्थ्यका हिसाबले इन्डोर प्लान्ट राख्दा घर बाहिरबाट आउने अक्सिजनलाई शुद्धीकरण गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ ।

इन्डोर प्लान्टको मुख्य काम नै अक्सिजन प्युरिफाई अर्थात् शुद्धीकरण गर्ने जानकारहरु बताउँछन् । कतिपय अस्पतालमा पनि हामीले मनिप्लान्ट स्नेक प्लान्ट, बेम्बो प्लान्ट, पिस लिली, स्पाइडर प्लान्ट, जेड प्लान्ट, रबर प्लान्ट, एरेका पाम, ड्रासेनालगायतका प्लान्टहरू लगाइएका ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ११ : ०६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००