सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि साेहि मूल्यमा काराेबार भएको थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी तोलाकाे १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
हिजाे पनि चाँदी साेहि मूल्यमा काराेबार भएकाे थियाे ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : १९ बजे

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

शेखरले बेलायतमा उठाए जलवायु परिवर्तन र भूपू गोर्खा सैनिकलाई विभेदको मुद्दा

लण्डन- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले

कर विवादमा महानगरले भन्यो- बागमतीका मन्त्रीले कुरै नबुझी गैरजिम्मेवार अभिव्यक्ति दिए 

काठमाडौं– काठमाडौं महानगरपालिकाले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र

अब मेलम्चीकाे पानी बन्द हुँदैन : खानेपानीमन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने

बडूको संयोजकत्वमा कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय