बागलुङको ईमेज सहकारीका काेषाध्यक्ष पक्राउ « Khabarhub

बागलुङको ईमेज सहकारीका काेषाध्यक्ष पक्राउ


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईमेज बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङका सञ्चालक समितिका काेषाध्यक्ष पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बागलुङ घर भएकी २७ वर्षीय लक्ष्मी सेन सुनार रहेकी प्रहरीले जनाएको छ ।

सरिता तिमल्सेना (कँडेल) समेतकाे संयुक्त्त जाहेरीले वादी नेपाल सरकार प्रतिवादीहरू इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका संचालक समितिका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपाली समेत ८ जना भएको सहकारी ऐन २०७४, अन्तर्गत कसुर प्रतिवादीलाई पक्राउ गर्न बागलुङ अदालतबाट जेठ २४ गते पक्राउ अनुमति बमोजिम देब कुमार समेत ८ जना प्रतिवादीलाई खोजतलास गर्ने क्रममा लक्ष्मीलाई ललितपुरको धाेविघाटबाट बिहीबार पक्राउ गरेएको हाे ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी बागलुङमा पठाएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ४६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई