आरजूको प्रश्न - दूध किसानको रकम भुक्तानी गर्न पठाएको निर्देशन खै ? | Khabarhub Khabarhub

आरजूको प्रश्न – दूध किसानको रकम भुक्तानी गर्न पठाएको निर्देशन खै ?


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसकी सांसद डा.आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले कृषि समितिले सरकारलाई दूध किसानहरूको रकम भुक्तानी गर्न निर्देशन पठाएको कहाँ पुग्यो भन्दै सरकारसँग प्रश्न गरिन् ।

उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयनको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । बजेट आफ्नो क्षेत्रमा लान भन्दा पनि अघिल्लो वर्ष गएको बजेट खर्च गर्नतिर ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : १७ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड