आरजूको प्रश्न – दूध किसानको रकम भुक्तानी गर्न पठाएको निर्देशन खै ? « Khabarhub

आरजूको प्रश्न – दूध किसानको रकम भुक्तानी गर्न पठाएको निर्देशन खै ?


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसकी सांसद डा.आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले कृषि समितिले सरकारलाई दूध किसानहरूको रकम भुक्तानी गर्न निर्देशन पठाएको कहाँ पुग्यो भन्दै सरकारसँग प्रश्न गरिन् ।

उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयनको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । बजेट आफ्नो क्षेत्रमा लान भन्दा पनि अघिल्लो वर्ष गएको बजेट खर्च गर्नतिर ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : १७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।