मिटरब्याज र लघुवित्त पीडितद्वारा संसद् परिसरभित्र प्रदर्शन « Khabarhub

मिटरब्याज र लघुवित्त पीडितद्वारा संसद् परिसरभित्र प्रदर्शन


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिटरब्याज र लघुवित्त पीडितहरूले संघीय संसद् भवन परिसरभित्र प्रदर्शन गरेका छन् ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सुतेर विरोध जनाएका थिए ।  

संसद् भवनभित्र मिटरब्याज र लघुवित्त पीडितहरू प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ४० भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भित्रैबाट बोलाएको भन्दै उनीहरूले संसद् भवन प्रवेश गरेका थिए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : ५३ बजे

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था