एक संसदीय समितिको बैठक बस्दै | Khabarhub Khabarhub

एक संसदीय समितिको बैठक बस्दै


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । 

संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१-८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ३० बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद