आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू « Khabarhub

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार हुन लागेको उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न इलाम २ र बझाङ प्रदेश १ का मतदातालाई भनेको हो ।

इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ–१ (क) मा प्रदेश सभा सदस्य चयनका लागि शनिबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त बनाउने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास जनाएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ४८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि