कांग्रेसको अवरोधबीच अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण « Khabarhub

कांग्रेसको अवरोधबीच अर्थमन्त्रीले प्रस्तुत गरे आर्थिक सर्वेक्षण


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा ०८१ लाई आइतबार बसेको संसद् बैठकमा पेश गरेका छन् ।

कांग्रेसले वेल घेराउ गरिरहेका बेला अर्थमन्त्री पुनले मर्यादापालकहरूको सहयोग लिएर रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण र वार्षिक समीक्षा ०८१ पेश गरेका हुन् ।

त्यसभन्दा पहिले राप्रपाका संसद् ज्ञानेन्द्र शाहीले बोलेका थिए । त्यस बेला कांग्रेसले अवरोध गरेको थिएन । शाहीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनै पर्ने अडान लिए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : ३० बजे

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै

भोटेकोशी बाढीमा ज्यान गुमाएकालाई मजदुरले यसरी सम्झिए (तस्बिरहरू)

काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीमा परी

नेपाललाई चीनले दियो सुरुङ उद्धार उपकरण, विपद् व्यवस्थापनमा सहकार्य बढाउने बचन

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपाललाई शुक्रबार थप सुरुङ उद्धार उपकरण