कांग्रेसको अवरोधबीच आगामी वर्षको आर्थिक सर्वेक्षण पेस « Khabarhub

कांग्रेसको अवरोधबीच आगामी वर्षको आर्थिक सर्वेक्षण पेस


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८१ संसद बैठकमा पेस गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले बेल घेराउ गरिरहेका बेला अर्थमन्त्रीले वार्षिक समीक्षा पेस गरेका हुन् ।

त्यसअघि राप्रपाका संसद् ज्ञानेन्द्र शाहीले बोलेका थिए । शाहीले बोल्दा कांग्रेसले कुनै अवरोध गरेको थिएन ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : ३१ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर