संसद्‍मा कांग्रेसले अर्थमन्त्री पुनलाई छेक्न खोज्दा… (तस्बिरहरू) « Khabarhub

संसद्‍मा कांग्रेसले अर्थमन्त्री पुनलाई छेक्न खोज्दा… (तस्बिरहरू)


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा ०८१ लाई आइतबार बसेको संसद् बैठकमा पेश गरेका छन् ।

कांग्रेसले वेल घेराउ गरिरहेका बेला अर्थमन्त्री पुनले मर्यादापालकहरूको सहयोग लिएर रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण र वार्षिक समीक्षा ०८१ पेश गरेका हुन् ।

त्यसअघि उनलाई आफ्नो आशनबाट रोष्ट्रमसम्म जान नदिन कांग्रेस सांसदहरूले छेक्न खोजेका थिए ।

कांग्रेस सांसदहरूले छेक्न खोज्दा पुनलाई माओवादी केन्द्रका सांसदहरू र मर्यादापालकले सुरक्षा दिएर रोस्ट्रमसम्म पुर्‍याए।

 

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : ४० बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र